Main
युक्रेनमा यात्रुवाहक बसलाई लक्षित गरी रुसको आक्रमण, ९ जनाको मृत्यु
३ जेठ, काठमाडौं । युक्रेनमा रुसले पुन: आक्रमण गरेको छ । आक्रमणमा परी ९ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएको बीबीसीले लेखेको छ । रुसले उत्तर–पूर्वी युक्रेनको सुमी क्षेत्रमा यात्रुवाहक बसलाई लक्षित गरी आज ड्रोन आक्रमण गरेको हो । सुमी क्षेत्रीय सैन्य प्रशासनका अनुसार उक्त मिनीबस बिलोपिलिया सहरबाट सुमी क्षेत्रीय राजधानीतर्फ गइरहेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।