Main
शेखरको प्रश्न- गभर्नर नियुक्तिमा चलखेल भएको त छैन ?
३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल भइरहेको शंका व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको शंका गर्दै यही कारण गभर्नर नियुक्तिमा पनि चलखेल भइरहेको हुनसक्ने आशंका गरे । ‘मलाई डरलाग्न थाल्यो, कतै राष्ट्र बैंकको गभर्नर…
– यस समाचारको श्रोत : Online Khabar हो ।