Main
मागेको बजेट नदिए अर्थमन्त्रीले मूल्य चुकाउनुपर्छ : कान्छाराम तामाङ
३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले आगामी आर्थिक वर्षको बजेटमा आफूहरूले माग गरेको बजेट नपाए अर्थमन्त्रीले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् । शनिबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । आफूहरूले सात वटा जिल्लाका सांसदहरूका लागि तीन/तीन करोडको दरले २१ करोड बजेट माग…
– यस समाचारको श्रोत : Online Khabar हो ।