Main

बाबुराव अर्थात परेश रावलले छाडे ‘हेराफेरी ३’, कारण यस्तो

उनी लेख्छन्, ‘म यो रेकर्डमा राख्न चाहन्छु कि हेरा फेरी ३ बाट बाहिरिने मेरो निर्णय रचनात्मक भिन्नताका कारणले भएको थिएन । म दोहोर्‍याउँछु कि फिल्म निर्मातासँग कुनै रचनात्मक भिन्नता छैन । मलाई फिल्म निर्देशक प्रियदर्शनप्रति माया, सम्मान र विश्वास छ ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button