Main
बुहारीहरूले हाँकेको होमस्टे
५ जेठ, दमौली । भानु नगरपालिका वडा नं. ९ चितीखोला तनहुँकी ७० वर्षीया जमुनामाया थापाका ६ छोरा–बुहारी छन् । तीमध्ये तीन बुहारीहरू गाउँमै बसेर होमस्टे सञ्चालन गरिरहेका छन् । तिनै बुहारीहरुको समेत सक्रियतामा वि.सं. २०७६ सालमा स्थापना भएको चितीखोला सामुदायिक होमस्टे अहिले गाउँको पहिचान बनेको छ । चितीखोला होमस्टे मुख्य रूपमा गाउँका बुहारीहरूले नै सञ्चालन…
– यस समाचारको श्रोत : Online Khabar हो ।