Main
ट्रेड टावरको आईपीओ १४ देखि खुल्ने, संकलित रकमबाट ऋण तिर्ने
५ जेठ, काठमाडौं । सर्वसाधारणका लागि ट्रेड टावरको आईपीओ जेठ १४ देखि खुल्ने भएको छ । यसअघि वैदेशिक रोजगारमा रहेकालाई कम्पनीले आईपीओ बाँडफाँट गरिसकेको छ । कम्पनीले सर्वसाधारण समूहको कुल ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर जारी गर्न लागेको हो । जसमध्ये वैदेशिक रोजगारमा रहेकालाई १० प्रतिशत, सामुहिक लगानी कोषलाई ५ र कर्मचारीलाई २…
– यस समाचारको श्रोत : Online Khabar हो ।