Main

पूर्व एफबीआई एजेन्टको दाबी : मस्कलाई फसाउन यौन र लागुपदार्थ प्रयोग गरियो

५ जेठ, काठमाडौं । पूर्व एफबीआई एजेन्ट जोनाथन बुमाले रुसी गुप्तचर संस्था जीआरयूले सिलिकन भ्यालीका हस्तीहरूलाई प्रभावमा पार्न अनेकौं प्रयास गरेको जिकिर गरेका छन् । खासगरी एलन मस्क र भेञ्चर पुँजीकर्ता पीटर थिएल लगायतलाई प्रभावमा पार्न विशेष अपरेसनहरू सञ्चालन गरिएको बुमाले दाबी गरेका छन् । विशेष अपरेशनका क्रममा यौन, लागूपदार्थ र विलासी जीवनशैली समेतको प्रयोग गरिएको थियो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button