Main
कान्स रेडकार्पेटमा प्रदीप खड्का (तस्वीर)
काठमाडौं । अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाही कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा सहभागी भएका छन् । नेपाली समयानुसार सोमबार बिहान आयोजित फ्रान्सेली फिल्म ‘ला फेम्मे ला प्लस रिच डु मोन्ड’को प्रिमियरमा उनीहरू सहभागी भए । कान्सको ग्राण्ड थिएटर लुमियरमा थिएरी क्लिफा निर्देशित फिल्मको प्रिमियर भएको थियो । रेडकार्पेटमा प्रदीप कालो सुट, कालो चस्मा र…
– यस समाचारको श्रोत : Online Khabar हो ।