Main
‘राम नाम सत्य’मा दिब्या रायमाझी अनुबन्धित
काठमाडौं । माइकल चन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’मा दिब्या रायमाझी अनुबन्धित भएकी छन् । निर्मातासँग उनको औपचारिक सम्झौता भएको छ । साइन गरेपछि उनले अनलाइनखबरसँग भनिन्, ‘यो फिल्मको कथा बेजोड छ । मेरो भूमिका पनि निकै मनपर्यो । यसले गर्दा, काम गर्न तयार भएकी हुँ ।’ फिल्ममा यसअघि अभिनेता सुशील श्रेष्ठ र…
– यस समाचारको श्रोत : Online Khabar हो ।