Main

एसियन कराते च्याम्पियनसिप खेल्न जाने टोलीलाई बिदाइ

५ जेठ, काठमाण्डौ । २१औं एकेएफ एसियन सिनियर कराते च्याम्पियनसिपमा नेपालबाट ११ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । यही जेठ ९ देखि ११ गते (मे २३–२६) सम्म उज्वेकिस्तानको तास्केन्तमा हुने च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमकाबीच शुभकामना सहित बिदाइ गरेका छन् । खेलाडीहरुमा सोनिम मानन्धर, साजन मोक्तान, मीन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button