Main
धुलिखेल अस्पतालको मानसिक विभागका चिकित्सकलाई कारबाही
५ जेठ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल)को मानसिक रोग विभागमा कार्यरत चिकित्सकलाई कारबाही गरेको छ । काउन्सिलको बिहीबार बसेको बैठकले विभागमा कार्यरत चिकित्सकलाई तीन महिनासम्म डीनको निगरानीमा रहनेगरी काम गराउनका लागि निर्देशन दिएको हो । ‘विभागमा कार्यरत चिकित्सकलाई तीन महिनासम्म डीनको निगरानी रहेर काम गराउने भन्ने निर्णय…
– यस समाचारको श्रोत : Online Khabar हो ।