Main

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, स्वास्थ्यकर्मी गम्भीर घाइते

६ वैशाख, धनगढी । डोटीमा चट्याङ लागेर महिलाको मृत्यु छ भने एक जना महिला स्वास्थ्यकर्मी गम्भीर घाइते भएकी छन् । पूर्वीचौकी गाउँपालिका–२ वाडीमा चट्याङ लागेर सोही ठाउँ बस्ने ४० वर्षीया देउमती साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा सोमबार साढे ५ बजेतिर चट्याङले लागेको थियो । गम्भीर घाइते भएकी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button