Main

मधेशको माटोमा विशेष प्रतिभावान व्यक्तित्वहरू छन् : मुख्यमन्त्री सिंह

६ जेठ, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेशको माटोमा विशेष प्रतिभावान व्यक्तित्वहरु भएको बताएका छन् । तुर्कमिनिस्तानमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा कांस्य पदक जितेका जनकपुरधामका १९ वर्षीय आशिष मिश्रलाई मुख्यमन्त्री कार्यालयमा सम्मान गर्दै मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले मधेशको माटोमा प्रस्फुटन भएका यस्ता प्रतिभाको पहिचान, संरक्षण र प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button