Main
लिङ्देन भन्छन्– आन्दोलन चर्काउँछौं, प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं
६ जेठ, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि गणतन्त्र दिवसको दिनदेखि सुरु गर्ने आन्दोलन निर्णायक हुने बताएका छन् । प्रधानमन्त्रीलाई भाग्न बाध्य पार्ने गरी आन्दोलन चर्काउने उनको भनाइ छ । ‘अँस्ती प्रधानमन्त्रीले संसदमा भन्नुभयो अब उमेरको हिसाबले पनि भाग्न सकिँदैन, भाग त भन्नुभएन नि हो,’ आज काठमाडौंमा आयोजित एक…
– यस समाचारको श्रोत : Online Khabar हो ।