Main

धेरै मेकअप लगाएकी महिलालाई विमानस्थलको मेसिनले नचिनेपछि…

गत साता चिनियाँ सामाजिक सञ्जालमा एउटा छोटो भिडिओ भाइरल भयो । त्यस भिडियोमा एकजना युवतीलाई विमानस्थलका कर्मचारीले गाली गरिरहेका थिए र उनले आफ्नो अनुहारको बाक्लो मेकअप पुछ्नका लागि भिजेको कागज (वेट वाइप) प्रयोग गर्दै थिइन् । ती महिलाको परिचयपत्रसँगै देखिएको बोर्डिङ पास अनुसार उक्त भिडिओ गत वर्षको सेप्टेम्बरमा शाङ्घाई विमानस्थलमा खिचिएको हो । उक्त भिडियोले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button