Main

अमेरिकी वैज्ञानिकले बनाए वृद्धवृद्धाको स्याहार सुसार गर्ने रोबोट

विश्वभर बदलिंदो सामाजिक तथा पारिवारिक संरचना, वृद्धावस्थाका मानिसहरुको बढ्दो संख्या तथा कामकाजी मानिसहरुको बढ्दो व्यस्ततासँगै बृद्धवृद्धाहरुको स्याहारसुसार तथा पालनपोषणको विषय पेचिलो बन्दै गएको छ । वृद्धावस्था भनेको आफ्नो दैनिक आवश्यकताका काम आफै गर्न नसक्ने उमेर हो र यो उमेरमा जुनसुकै बेलापनि अरु कोहीको साथ र सहयोग चाहिन्छ । सायद यही आवश्यकतालाई मध्यनजर गर्दै अमेरिकाले वृद्धवृद्धाको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button