Main
आरसिटी बी डिभिजनमै, टुसाल रेलिगेसनमा
६ जेठ, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा अन्नपूर्ण क्लब (आरसिटी) र वीरगंज युनाइटेडले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजापछि ६ पटकको ए डिभिजन लिग विजेता समेत रहेको आरसिटीले रेलिगेसन टारेको छ र अर्को सिजनका लागि बी डिभिजन लिगमै कायम रहेको छ । आरसिटीले १२ खेलबाट १५ अंक जोड्दै बी…
– यस समाचारको श्रोत : Online Khabar हो ।