Main
पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस
६ जेठ, काठमाडौं । भूकम्पको धक्का महसुस गरिएको छ । गण्डकी प्रदेशको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको हो । यद्यपि, यसबारे थप विवरण आउन बाँकी छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।