Main
इलामका विकासे योजनाबारे चिन्ता गर्दै सुहाङले भने- प्रशासनिक दक्षतामात्रै सुशासन होइन
६ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आफ्नो निर्वाचन क्षेत्रमा अलपत्र परेका विकासका योजनाहरू समयमै पूरा हुनेगरी काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद नेम्वाङले इलाम क्षेत्र नम्बर २ का योजनाहरू अलपत्र हुँदा विकासका सम्भावना पनि अधुरो रहेको बताए । सुशासन केवल प्रशासनिक दक्षताको मात्रै कुरा नभएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।