Main

‘हिमालय रोडिज’ सातौं सिजनको अडिसन आह्वान, ‘ग्याङ लिडर’मा को हुनेछन् ?

काठमाडौं । प्रतीक्षित टिभी रियालिटी शो ‘हिमालय रोडिज’ सातौं सिजनको अडिसन खुला भएको छ । इच्छुकले २६ जुनसम्म आवेदन दिन सक्ने जनाइएको छ । जुन २६ देखि काठमाडौं, पोखरा, बुटवल, हेटौंडा र धरानमा अडिसन टूरको आयोजना हुँदैछ । इच्छुकले हिमालय टिभीको वेबसाइट र एप, प्रोमोमा उल्लेख भएका ह्वाट्सएप, भाइबर र टेलिग्राम नम्बर र पाँच सहरमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button