Main

हुम्लामा हेलिकप्टरबाट एक सुत्केरीको उद्धार

६ जेठ, हुम्ला । चंखेली गाउँपालिका- ६ की १८ वर्षकी किशोरीको हेलिकप्टरबाट उद्धार गरिएको छ। जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेकी १८ वर्षकी धनशिला बुढाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो। ३२ हप्ता भित्रै सुत्केरी बेथा लागेर हुम्ला जिल्ला अस्पताल हुम्लामा उपचार गर्न चंखेली गाउँपालिकाबाट ल्याइएको थियो । यता उपचार हुन नसकेपछि जिल्ला बाहिर रेफर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button