Main
शाकाहारी संघले काठमाडौंमा तीनदिने अहिंसा महोत्सव आयोजना गर्दै
६ जेठ, काठमाडौं । नेपाल शाकाहारी संघले करुणा, अहिंसा र पशु अधिकारको प्रवर्द्धन गर्ने उद्देश्यले ‘अहिंसा महोत्सव नेपाल’ आयोजना गर्ने भएको छ । आगामी भदौ १२ देखि १४ गतेसम्म प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा महोत्सव आयोजना गर्न लागिएको नेपाल शाकाहारी संघका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए । गुरुङका अनुसार महोत्सव अवधिभर सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था…
– यस समाचारको श्रोत : Online Khabar हो ।