Main
सेलिब्रेटीलाई साक्षी राख्दै प्रबल गुरुङले ल्याए संस्मरण ‘वाक लाइक अ गर्ल’
न्यूयोर्क । नेपाली-अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङले आफ्नो संस्मरण ‘वाक लाइक अ गर्ल’ प्रकाशित गरेका छन् । पेन्गुइन र्यान्डम हाउसको स्वामित्वमा रहेको अमेरिकी प्रकाशन कम्पनी भाइकिङ प्रेस यस पुस्तकको प्रकाशक हो । पुस्तकमा गुरुङले नेपाल र भारतमा एक समलैंगिक केटाको रूपमा हुर्केको देखि अमेरिकाको न्यूयोर्कमा एक प्रसिद्ध फेसन डिजाइनर बन्ने सम्मको आफ्नो यात्राको वर्णन गरेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।