Main
पिँडालुको भाउ बढ्यो
७ जेठ, काठमाडौं । स्थानीय बजारमा पिँडालुको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार पिँडालुको भाउ बढेको देखाएको हो । आज पिँडालुको भाउ थोकमा प्रतिकिलो १५ रुपैयाँ बढेको छ । मंगलबार प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भएको पिँडालु आज ११० रुपैयाँमा किनबेच भइरहेको छ । २९ वैशाखमा पिँडालु प्रतिकिलो ८५…
– यस समाचारको श्रोत : Online Khabar हो ।