Main
युसिआई पम्प ट्रयाक वर्ल्ड च्याम्पियनसिप नेपाल क्वालिफायर जेठ १७ मा हुने
७ जेठ, काठमाडौं । भेलोसोलुसन्स युसिआई पम्प ट्रयाक वर्ल्ड च्याम्पियनसिप २०२५ को नेपाल क्वालिफायर यही जेठ १७ गते (मे ३१) मा हुँदैछ । एक दिने छनोट प्रतियोगिता ललितपुरको पम्प ट्रयाकमा हुने बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । जेरो लेभल एमटिभी स्कुल र हिमालयन सिंगल ट्रयाकले ललितपुर वडा नम्बर १ र ललितपुर महानगरपालिकासँग…
– यस समाचारको श्रोत : Online Khabar हो ।