Main
अमेरिकी डलर, युरो र अष्ट्रेलियन डलरको भाउ बढ्यो, अरुको अवस्था कस्तो ?
८ जेठ,काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर, युरो र अष्ट्रेलियन डलरको भाउ बढेको छ । अरुको अवस्थामा भने सामान्य उतारचढाव देखिएको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३३ पैसा कायम भएको छ । …
– यस समाचारको श्रोत : Online Khabar हो ।