Main
युनाइटेडलाई हराउँदै टोटनहाम युरोपा लिग च्याम्पियन
८ जेठ, काठमाडौं । ब्रेन्नन जोनसनले पहिलो हाफमा गरेको एकमात्र गोलको मद्दतले टोटनहाम हट्स्परले म्यान्चेस्टर युनाइटेडलाई हराउँदै युरोपा लिगको उपाधि जितेको छ । स्पेनी सहर बिल्बाओको सान ममेस स्टेडियममा भएको फाइनल खेलमा महत्वपूर्ण गोल गर्ने क्रममा जोनसनले ४२औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । गोल बेहोरे पनि पुनरागमन गर्ने क्षमता राख्ने युनाइटेडले यसपटक भने पुनरागमन…
– यस समाचारको श्रोत : Online Khabar हो ।