Main
‘अपरेशन ब्ल्याक फरेस्ट’मा यसरी मारिए भाकपा माओवादीका महासचिव बसवराज
बसवराजलाई भारतीय माओवादी आन्दोलनको एक शक्तिशाली मस्तिष्क मानिन्छ । उनको मृत्यु भारतीय माओवादी आन्दोलनका लागि सन् २००४ पछिको सबैभन्दा ठूलो क्षति हो।
– यस समाचारको श्रोत : Online Khabar हो ।