Main

शनिवारे पढाइले बदलेको श्रम राष्ट्रिय मावि : साँघुरो पूर्वाधारमा उत्कृष्ट नतिजा

काठमाडौंको कुमारीगालस्थित श्रम राष्ट्रिय माविको प्राङ्गण साँघुरो छ । खेल्ने चौर छैन । प्रार्थन पनि कक्षाकोठामै गर्नुपर्छ । पर्याप्त ठाउँ नभएर दुई सत्रमा कक्षा सञ्चालन गर्नुपर्ने अवस्था छ । तैपनि, नतिजा भने लोभलाग्दो छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button