Main
टोटनहमका कप्तान सनसहित केही खेलाडीले यसकारण पाएनन् युरोपा विनर मेडल
८ जेठ, काठमाडौं । युरोपा लिग फाइनलपछि पुरस्कार वितरण समारोहमा टोटनहमका कप्तान सन हेङ मिनसहित केही खेलाडीहरूले विजेताको पदक पाएनन् । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफए अध्यक्ष अलेक्जान्दर केफरिन विजेताले लगाउने मेडलहरू सकिँदासम्म पनि टोटनहमका सबै खेलाडीहरूले नपाएको देखेर आश्चर्यचकित देखिए । स्पेनको विल्वाओस्थित सान मोमेस स्टेडियममा गएराती भएको युरोपा लिग फाइनलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।