Main

श्रीमतीको हत्या गरेर फरार भएका हरिराम पक्राउ, १० महिने छोरोको अवस्था अज्ञात

८ जेठ, धनुषाधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा श्रीमतीको हत्या गरी फरार भएका श्रीमान् पक्राउ परेका छन् । श्रीमान् हरिराम यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । गत फागुन १७ गते २० वर्षीया अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो । अञ्जलीको शव भेटिएको केही दिनअघि नै श्रीमान रामहरि १० महिने छोरीलाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button