Main

न्यूयोर्कको कोलम्बिया युनिभर्सिटीबाट सुहाना स्नातकोत्तर उत्तिर्ण

काठमाडौं । अभिनेत्री सुहाना थापा परामर्श तथा चिकित्सा मनोविज्ञान विषयमा स्नातकोत्तर उत्तिर्ण भएकी छन् । अमेरिकाको न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालयमा उनी दीक्षित भइन् । उनका बुवा तथा फिल्म निर्माता सुनिलकुमार थापाले छोरी मनोविज्ञ बनेकोमा खुसी व्यक्त गरेका छन् । ‘एक बाबुको नाताले यो खुसीलाई शब्दमा व्यक्त गर्न गाह्रो छ’ उनले लेखेका छन्, ‘आजको दिन मेरो जीवनको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button