Main

आयुष माहत्रेको कप्तानीमा भारतको यू-१९ क्रिकेट टोली घोषणा

८ जेठ, काठमाडौं । भारतीय क्रिकेट बोर्डको जुनियर सेलेक्सन कमिटीले इंग्ल्यान्ड भ्रमणका लागि भारतको यु-१९ टोली घोषणा गरेको छ। टोलीको कप्तानी १७ वर्षीय आयुष माहत्रेले गर्ने छन् भने अभिज्ञान कुन्डु उपकप्तान तथा विकेटकिपरको भूमिकामा रहनेछन्। टोलीमा १४ वर्षीय वैभव सुर्यवंशी पनि समावेश छन् । उनले यसअघि पनि यू-१९ बाट खेलिसकेका छन् र अस्ट्रेलियाविरुद्ध शतक पनि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button