Main
‘काठमाण्डु कोरिडोर’ फिल्म निर्माणमा अस्कर कलेजले सघाउने
काठमाडौं । दुई दशक लामो सिनेमा पठनपाठनको क्रममा दक्ष जनशक्ति उत्पादन गरिसकेको अस्कर कलेजले दीक्षित भएर फिल्म बनाउन बाटो खोजिरहेका प्रतिभाशाली र क्षमतावान् विद्यार्थीलाई फिल्म निर्माणमा सघाउने भएको छ । दीक्षित विद्यार्थी र कलेजको सहकार्यमा पहिलोपल्ट निमार्ण हुन लागेको फिल्मको शीर्षक अनावरण गरिएको छ । कलेज परिसरमा आयोजित कार्यक्रममा फिल्मको नाम ‘काठमाण्डु कोरिडोर’ रहने कुरा…
– यस समाचारको श्रोत : Online Khabar हो ।