Main
बेथेलको स्थानमा बेंगलुरुले अनुबन्ध गर्यो सेफर्ट
८ जेठ, काठमाडौं । इंग्ल्याण्डको राष्ट्रिय टोलीबाट खेल्न स्वदेश फर्कने जेकब बेथेलको स्थानमा रोयल च्यालेन्जर्स बेंगलुरुले टिम सेफर्टलाई अनुबन्ध गरेको छ । बेथेल बेंगलुरुको शुक्रबार हुने हैदराबादसँगको १३औं खेलपछि शनिबार इंग्ल्याण्ड फर्कने छन् । त्यसपछि उनको स्थानमा न्युजिल्याण्डका टिम सेफर्ट टोलीमा सामेल हुनेछन् । न्यूजिल्याण्डका विकेटकिपर ब्याटर सेफर्टले ६६ अन्तर्राष्ट्रिय टी–२० खेल खेलेका छन् र…
– यस समाचारको श्रोत : Online Khabar हो ।