Main
अमेरिकी डलर, युरो, पाउण्ड र स्वीस फ्रयाङ्कको मूल्य बढ्यो
९ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर, युरो, पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा कायम भएको छ । विहीबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ…
– यस समाचारको श्रोत : Online Khabar हो ।