Main
सबैला नगरपालिकाले ७२ शिक्षकको विज्ञापन गर्दा ३२ जना मात्र पास
९ जेठ, जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाले सामुदायिक विद्यालयहरुका लागि एकैपटक ३२ जना शिक्षक भर्ना गरेको छ । शिक्षक अभावमा पठनपाठन प्रभावित हुन थालेपछि नगर शिक्षक व्यवस्थापन कार्यविधि २०८१ बनाएर विज्ञापन गरी खुल्ला प्रतिस्पर्धा मार्फत शिक्षक छनोट गरिएको हो । पालिका भित्र रहेका २५ वटा सामुदायिक विद्यालयमा विभिन्न विषयका ७२ शिक्षक पदपूर्तिका लागि चैत २७…
– यस समाचारको श्रोत : Online Khabar हो ।