Main
अन्नपूर्ण फेरोमा यसरी हुँदैछ एप्पलको हलिउड फिल्मको छायांकन
काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले विश्वब्यापी वितरण सम्झौता गरेको हलिउड फिल्म ‘टासी’को छायांकन अहिले नेपालका विभिन्न भूभागमा भैरहेको छ । एक महिना लामो तालिकासहित नेपाल आएको टोलीले ललितपुरको पाटनदेखि छायांकन थालेको थियो । त्यसपछि सोलुखुम्जुङ, र सिन्धुपाल्चोकमा छायांकन भयो । एकसातादेखि संसारकै प्रसिद्ध अन्नपूर्ण पदमार्ग फेरोअन्तर्गत पर्ने मुस्ताङको लुप्रा पासमा छायांकन चलिरहेको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।