Main
राजेश हमालकी गुमनाम हिरोइन, पर्दामा हेर्न अधैर्य छन् दर्शक
काठमाडौं । नेपाली फिल्मका दर्शकले ९० को दशक सम्झिँदा मस्तिष्क चित्रमा एउटा नाम आउँछ- कृष्टी मैनाली । राजेश हमालको डेब्यु फिल्म ‘युगदेखि युगसम्म’मा उनले हमालसँग अनस्क्रिन रोमान्स गरेकी थिइन् । राजेशले शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘नरसिंहा अवतार’बाट कमब्याक गरे । संयोग पनि कस्तो- हमालकै डेब्यु फिल्मकी हिरोइन कृष्टी शुक्रबार ५० औं जन्मदिन सेलिब्रेसन गर्दैछिन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।