Main
पोखरा विमानस्थल प्रकरण: लेखा समितिले पठायो अख्तियारमा पत्र
लेखा समितिको बुधबार बसेको बैठकको निर्णय अनुसार प्रतिवेदन र त्यसमा लेखा समितिको निर्णय समेत समावेश गरेर शुक्रबार फाइल अख्तियार पठाइएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।