Main
बागमती पुल जोड्ने डाइभर्सन बगायो, कान्तिलोकपथ सडक अवरुद्ध
ललितपुरको बागमती गाउँपालिकासँगको सीमा क्षेत्र मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित बागमती पुल जोड्ने डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।