Main
शीर्ष २ को होडमा रहेको बेंगलुरु हैदराबादसँग पराजित
१० जेठ, काठमाडौं । प्लेअफमा पुगिसकेर शीर्ष २ को होडमा रहेको रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादसँग हार बेहोरेको छ । हैदराबादले बेंगलुरुलाई ४२ रनले हराएको हो । हैदराबादले दिएको २३२ रनको बलियो लक्ष्य पछ्याएको बेंगलुरुले १९.५ ओभरमा अलआउट हुँदा १८९ रन मात्र जोड्यो । फिल साल्ट र विराट कोहलीले राम्रो…
– यस समाचारको श्रोत : Online Khabar हो ।