Main

१२ घण्टापछि सञ्चालनमा आयो कान्तिलोकपथ

१० जेठ, हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक खण्ड अवरुद्ध भएको १२ घण्टापछि सञ्चालनमा आएको छ । शुक्रबार साँझ बगुवा खोलामा आएको बाढीका कारण सडक अवरुद्ध बनेको थियो । ललितपुरको बागमती गाउँपालिका-२ र मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित बागमती पुल जोड्ने डाइभर्सन बाढीले बगाएको हो । अवरुद्ध कान्तिलोकपथ सडक पूर्ण सञ्चालनमा ल्याइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button