Main
नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा दीपक कुँवर निर्वाचित
१० जेठ, काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा व्यवसायी दीपक कुँवर निर्विरोध निर्वाचित भएका छन् । व्यावसायिक आवास विकास गर्दै आएका देशभरिका घरजग्गा व्यवसायीको यो संस्थाले शनिवार काठमाडौंमा आयोजित साधारणसभा मार्फत कुँवरको अध्यक्षतामा सम्पूर्ण कार्यसमिति नै निर्विरोध निर्वाचित गरेको हो । संघको प्रथम उपाध्यक्षमा पुरुषोत्तम पौड्याल, द्वितीय उपाध्यक्षमा सुमितकुमार अग्रवाल र तृतीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।