Main
एमबाप्पेको दुई गोलमा रियल विजयी, एन्सेलोटी र मोडरिकको सुखद बिदाई
११ जेठ, काठमाडौं । केलिएन एमबाप्पेको दुई गोलमा रियल मड्रिडले ला लिगाको अन्तिम खेलमा रियल सोसिडाडलाई हराउँदै राउँदै जितसहित सिजन सकाएको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा सोसिडाडलाई २-० ले हराएपछि रियलले मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी र कप्तान लुका मोडरिचको सुखद बिदाइ गरेको छ । बार्सिलोना यसअघि नै चयाम्पियन र रियल उपविजेता बनिसकेकोले यस नतिजाले…
– यस समाचारको श्रोत : Online Khabar हो ।