Main
एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरुको भेला आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने
११ जेठ, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश कमिटीले आज वडाध्यक्षहरुको भेला बोलाएको छ । भेलालाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विहान ११ बजे उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ । ललितपुरको गोदावरी स्थित होटल भ्यू भृकुटीमा आयोजित भेलामा बागमती प्रदेश अन्तर्गतका स्थानीय तहहरुमा एमालेबाट निर्वाचित ३५९ जना वडाध्यक्षहरुलाई बोलाइएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।