Main

‘नेपथ्य हलिउड सहरमा गुञ्जिने, ब्याण्डसँगै झुम्यो सियाटल

सियाटल (अमेरिका) । विशाल ताल र हिउँ थुप्रिएका पर्वतहरूले घेरिएको मनमोहक सियाटलमा ‘नेपथ्य’ले शुक्रबार सानदार उपस्थिति जनाएको छ । ब्यान्डले नयाँ-पुराना लोकरक गीत प्रस्तुत गरेर दर्शक-श्रोतालाई भरपूर मनोरञ्जन दियो । सातौँ अमेरिका यात्रामा रहेको नेपथ्य सियाटलमा पहिलोपटक प्रस्तुत भएको हो । यस वर्षको अमेरिका यात्रामा भने ब्यान्डको यो दोस्रो शो हो । नेपथ्यले एक साताअघि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button