Main
कर्मचारीले गल्ती गर्दा गृहमन्त्रीको राजीनामा माग्नु गलत : कृष्णप्रसाद सिटौला
११ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुनै एक कार्यालयको कर्मचारीको गल्ती गर्दा प्रमुखको राजीनामा माग्न उचित नहुने टिप्पणी गरेका छन् । गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेको विषयमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘कुनै पनि अड्डा, कार्यालयको कुनै कर्मचारीले गल्ती गर्छ भने ऊ जिम्मेवार हुन्छ । जवाफदेही हुन्छ, त्यसो हो भने’,…
– यस समाचारको श्रोत : Online Khabar हो ।