Main
ब्यूरोको असई भन्दै ठगी, समातिए एक युवक
११ जेठ, काठमाडौं । ब्यूरोको प्रहरी सहायक निरीक्षक (असई) भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानरपालिका–५ शिवनगरका २६ वर्षीय निराजन थापा छन् । उनलाई अस्थायी प्रहरी पोस्ट बसपार्क, कैलालीको शनिबार पक्राउ गरेको हो । धनगढी उपमहानरपालिका–४ बसपार्कस्थित धामी होटलका सञ्चालकलाई उनले २/३ दिनदेखि ब्यूरोको असई भन्दै पटक–पटक…
– यस समाचारको श्रोत : Online Khabar हो ।