Main
यौन दुर्व्यवहारको आरोप लगाउँदै मिस इङल्याण्डले छाडिन् मिस वर्ल्ड
तेलंगाना (भारत) । मिस इङल्याण्ड मिला म्यागीले हैदराबादमा आयोजना भइरहेको मिस वर्ल्ड प्रतियोगिताबाट बाहिरिएको घोषणा गरेकी छन् । इङ्गल्याण्डको पत्रिका द सनलाई दिएको अन्तर्वार्तामा उनले मिस वर्ल्डका आयोजकमाथि गम्भीर आरोप पनि लगाएकी छन् । आफूलाई मिस वर्ल्डका लगानीकर्तासँग सम्बन्ध स्थापित गर्न दबाब दिइएको उनको आरोप छ । उनले आफूलाई प्रतियोगितामा यौनकर्मीजस्तो महसुस गराइएको र यौन…
– यस समाचारको श्रोत : Online Khabar हो ।